गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान


विचार
आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको


काठमाडौं
गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा स्वीकृत गरेसँगै पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।

गुरुङले आइतबार दिएको राजीनामा प्रदेश प्रमुख पौडेलले स्वीकृत गरेकी छिन्।

‘अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न आह्वान गर्नु भएको छ,’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गण्डकीमा कुनै पनि दलको बहुमत नभएकोले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितमा बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा