प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न एमालेले जारी गर्‍यो ह्विप


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले ह्विप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले सांसदहरूलाई पत्र पठाएर प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

‘सम्मानीय प्रधानमन्त्री एवम नेकपा संसदीय दलका नेता केपी शर्मा ओली वैशाख २७ गते दिनको १ बजे नेपालको संविधानको धारा १०० (१) बमोजिम विश्वासको मत लिनु भएको र सो प्रयोजनका लागि प्रतिनिधिसभा विशेष अधिवेशन आह्वान भएको हुँदा उक्त बैठकमा अनिवार्य उपस्थित भइ विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नु हुन सबै सदस्यलाई सूचित गर्न यो निर्देशन (ह्विप) जारी गरेको छु,’ मुख्य सचेतक भट्टराईले सांसदहरूलाई पठाएको पत्रमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न