एमाले विवाद समाधानको पहल : दुवै पक्षका नेताहरुबीच सिंहदरबारमा वार्ता


विचार
आयाेमेल संवाददाता
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश

आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून


काठमाडौं–सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्ने पहल जारी छ। सोहीक्रममा नेकपाका दुवै पक्ष सिंहदरबारमा भेला भएका छन्।

ओलीपक्षीय नेताहरु सुवास नेम्वाङलगायतले माधव नेपालसँग भेटका लागि समय मागेपछि दुवै पक्ष संवादका लागि भेला भएका हुन् ।

संसद सचिवालयस्थित राज्यकाे निर्देशक सिद्धान्त समितिकी सभापति निरुदेवी जैरुकाे कार्यकक्षमा छलफल भएकाे हाे।

वार्ताका लागि नेता नेपाल, विष्णु पौडल र नेम्वाङ सिंहदरबार आइसकेका छन्। ओलीपक्षसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार नेपाल पक्षका २३ सांसदले राजीनामापत्र तयार गरेका थिए। तर जसपा तटस्थ रहने भएपछि राजीनामा टरेको आँकलन गरिएकाे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा रिटमाथि सुनुवाइ

कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर उन्मुख हुँदै गइरहेको छ। यो साँचो कुरा हो कि, देश

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट