भट्टराई निवासमा जसपा पदाधिकारी बैठक बस्दै


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


जनता समाजवादी पार्टी (जसपा) पदाधिकारी बैठक बस्दैछ। जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा दिउँसो २ बजे बैठक बस्न लागेको वरिष्ठ नेता राजेन्द्र महतोले बताए।

‘भोलि (साेमबार)को विश्वासको मतको प्रस्तावलाई लिएर हामीभित्रै केही मतभेद जस्तो देखिन्छ, त्यसलाई चिर्न र पार्टीको ठोस निर्णय बनाउन पनि बैठक बस्न लागेको हो,’आयोमेलसँगको कुराकानीमा नेता महतोले भने।

उनले हालको राजनीतिक परिस्थिति र जसपाकै पार्टी जीवनलाई समेत हेरेर आफूहरुले निर्णय लिने बताए। ‘हामीलाई पार्टी एकता जोगाउनु छ, एकता भाँड्ने निर्णय हामी गर्दैनौं, हामी तटस्थ बस्छौं । अरु साथीहरु पनि यसमा कन्भिन्स हुनुहुन्छ भन्ने लाग्छ,’ नेता महतोले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको