देउवालाई भेट्न बुढानिलकण्ठ पुगे ठाकुर र महतो


विचार
आयाेमेल संवाददाता
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र…

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनीहरु केही समयअघि त्यहाँ पुगेका जसपाका एक नेताले पुष्टि गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गरेर बैकल्पिक सरकार निर्माणको कसरत गरिरहेको कांग्रेस सोमबारको प्रतिनिधिसभा बैठकअघि नै विपक्षीहरुको बहुमतको गठबन्धन बनाउन चाहिरहेको छ। सोही अन्तर्गत कांग्रेस सभापति देउवाले ओलीसँग नजिक रहेको भनिएको जसपाको ठाकुर समूहका नेतालाई भेटका लागि बोलाएका हुन्।

पछिल्लो समय एमालेभित्रको विवाद र माधव नेपालसमूहका सांसदको सामूहिक राजीनामाको कुराले जसपाको ठाकुर समूह पनि झस्किएको छ। आफूहरुले मत दिए पनि ओली सरकार नटिक्ने देखेको यो समूहले तटस्थ रहने रणनीति बनाउँदै गरेको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार

विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई