मोटरसाइकलको ठक्करबाट वडासचिवको मृत्यु


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


झापा–झापामा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ६ का वडासचिव दीपक नेपाल हुन्।

शिवसताक्षी नगरपालिका ६ शिवगञ्ज घर भएका उनी लामो समयदेखि बुद्धशान्तिमा कार्यरत थिए । नेपाल निजामती कर्मचारी युनियन संघका सदस्यसमेत रहेका ४७ वर्षीय नेपाललाई शुक्रबार राति ८ बजेतिर बुद्धशान्ति १ शान्तिचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी राकेश थापाले बताए।

एक्लै हिँडिरहेका नेपाल मोटरसाइकलको ठक्करबाट सडकमा लडेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको र उपचारका क्रममा शनिबार मृत्यु भएको शिवसताक्षी ६ का वडाध्यक्ष मनोज कार्की खुलालले बताए । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको डिएसपी थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले