२६ सांसदमा कोरोना संक्रमण [नामसहित]


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं–संघीय संसदका १९ सांसदमा कोरोना संक्रमण देखिएको छ। यही वैशाख २२, २३ र २४ गते गरिएको परीक्षणमा राष्ट्रिय सभाका १ सहित १९ सांसदमा संक्रमण देखिएको हो।

२०५ सांसद र कर्मचारी तथा अन्य १०३० जनाको स्वाब संकलन गरिएकोमा १२३४जनाको रिपोर्ट आएको हो। जसमा १९ सांसद, १ सय ४१ जना कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकारमा संक्रमण देखिएको हो।

योसँगै हालसम्म २६ सांसदमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका सांसद यी हुन्–

  • मुकुन्द न्यौपाने
  • मायादेवी न्यौपाने
  • पार्वती डिसी चौधरी
  • राजेन्द्रप्रसाद गौतम
  • नन्दलाल रोका क्षेत्री
  • लालबाबु पण्डित
  • लक्ष्मणलाल कर्ण
  • नरमाया ढकाल
  • महेश बस्नेत
  • रामबाबु यादव
  • गोपालबहादुर बम
  • नमीता कुमारी चौधरी
  • शान्तिमाया तामाङ
  • विना कुमारी श्रेष्ठ
  • रेनुका गुरुङ
  • जुलीकुमारी महतो
  • रघुवीर महासेठ
  • किसान श्रेष्ठ
  • सुरेशकुमार राई
  • पुष्पाकुमारी कर्ण कायस्थ
  • भानुभक्त ढकाल
  • बीना मगर
  • भरतकुमार शाह
  • प्रमोद शाह
  • दिपकप्रकाश भट्ट
  • झलनाथ खनाल


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको