भारतलाई खाडी मुलुककाे अक्सिजन सहयाेग


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव



काठमाडौं

कोभिड महामारीको संकटसँग जुधिरहेको भारतलाई साउदी अरब र मध्य–पूर्वका तेल उत्पादक मुलुकहरूले अक्सिजन सहयोग गरेका छन्।

भारतका तेलमन्त्री धर्मेन्द्र प्रधानले साउदी अरब र मध्य–पूर्वस्थित तेल उत्पादक मुलुकहरूलाई कोरोना संकटमा लिक्विड मेडिकल अक्सिजन पठाएर सहयोग गरेकोमा धन्यवाद दिएका छन्।

प्रधानले साउदी अरब, युएई र कतारले आगामी ६ महिनासम्म कन्टेनरको आपूर्ति र लिक्विड मेडिकल अक्सिजनको व्यावसायिक आपूर्तिका लागि दिएको आश्वासनलाई स्वागत गरेका हुन्।

‘युएई, कुवेत, बहराइन र साउदी अरबका तर्फबाट हुने अक्सिजन आपूर्तिका लागि हामी कृतज्ञ छौं,’ प्रधानले भनेका छन्।

भारतको सरकारी तेल रिफाइनरीले यही महिना साउदीबाट तेल आयातमा कटौति गर्ने निर्णय गरेको छ। तेल मन्त्रालयको निर्देशनमा आयातमा कटौती भएपछि दुवै मुलुकको सम्बन्ध पछिल्लो समय चिसिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न