घर–घरमा पुगेर मास्क वितरण


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


जनकपुरधाम – कोरोनाको दोस्रो लहर तीव्र गतिमा बढिरहँदा धनुषामा घर–घरमै पुगेर मास्क वितरण कार्य गरिँदै छ। संक्रमणबाट जोगिन सचेतना फैलाउने उद्देश्यका साथ ब्राह्मण समाजले जिल्लाको विभिन्न गाउँमा पुगेर मास्क वितरण अभियान थालेको हो।

महामारी तीव्र रूपमा फैलिएपछि रोकथाम र नियन्त्रणका उपायबारे जनमानसमा जानकारी दिँदै मास्क वितरण कार्य सुरू गरिएका समाजका अध्यक्ष कौशलेन्द्र मिश्रले जानकारी दिए।

‘देशभर कोरोना महामारी फैलिएको छ। यसबाट धनुषापनि अछुतो रहन सकेन,’ मिश्र भन्छन्,‘समुदायमा जनचेतना फैलाउने उद्देश्यले मास्क वितरण कार्य सुरू गरेका हौं।’

अध्यक्ष मिश्रका अनुसार अहिलेसम्म समाजको तर्फबाट तीनवटा गाउँमा मास्क वितरण कार्य सकिएको छ।

उनले जिल्लाको नगराईन नगरपालिकाका गंगुली, जटही र देवपुरामा ८/८ सय मास्क वितरण गरिएको र बाँकी गाउँहरूमा वितरण गर्ने योजना रहेको बताए।

समाजले २० हजार मास्क वितरण गर्ने लक्ष्य लिएको उनको भनाइ छ।

‘मास्क वितरण गर्दै कोरोना संक्रमणबाट जोगिन समाजिक दूरी कायम गर्न, साबुनपानीले हात धुनलगायत सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न हामी सबैलाई भनिरहेका छौं,’ उनले भने।

समाजले गएको वर्षपनि कोरोना महामारीमा समुदायस्तरमा मास्क, सेनिटाइजरलगायतका सामग्री वितरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न