भारतमा कोरोना संक्रमणले एकैदिन ज्यान गुमाउने संख्या ४ हजार नाघ्यो


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण एकदिनमा ज्यान गुमाउनेको संख्याले रेकर्ड राखेको छ। पछिल्लो २४ घण्टामा भारतमा ४ हजार बढी संक्रमितले ज्यान गुमाएका छन्। यो संख्या एकदिनमा रेकर्ड भएकोमा सबैभन्दा बढी हो।

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १८७ संक्रमितले ज्यान गुमाएका छन्। अमेरिका र ब्राजिलपछि भारतमा एकैदिन ४ हजार बढीले ज्यान गुमाएका हुन्। योसँगै भारतमा संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २ लाख ३८ हजार २७० पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ७८ नयाँ संक्रमित थपिएका छन्। यो आंकडासँगै कुल संक्रमित संख्या २ करोड १८ लाख ९२ हजार ६७६ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या भने १ करोड ७९ लाख ३० हजार ९६० रहेको छ भने सक्रिय संक्रमितको संख्या ३७ लाख २३ हजार ४४६ रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न