कोरोना संक्रमण बढ्दै गएपछि एनआरएनएले बोलायो आकस्मिक बैठक


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणमा सहयोग गर्ने विषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ। आज साँझ ६ बजे जुममार्फत हुने बैठकमा राष्ट्रिय समिति परिषद्का अध्यक्ष तथा महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, सदस्य र मनार्थ परिषद सदस्यलाई आमन्त्रण गरिएको छ।

महामारीका बेला संघका तर्फबाट भइरहेका सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक राख्न लागिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए।

बैठकमा विश्वभर छरिएर रहेका नेपाली डाक्टर, नर्स र नेपालको स्वास्थ्य प्राधिकरणसँग एनआरएनएको स्वास्थ्य समितिले समन्वय गरी कोरोना नियन्त्रणविरुद्ध कार्ययोजना प्रस्ताव तयार पार्ने विषयमा छलफल गरिनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न