सिनोफर्मले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई डब्ल्यूएचओको आपतकालिन प्रयोग अनुमति


विचार
आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

स्वास्थ्य मन्त्रालयले नेपालमा ‘कोरोना रिटर्न्स २’ को प्रमुख जिम्मेवार कोरोना

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


काठमाडौं – कोरोनाविरुद्धको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोग अनुमति दिएको छ। चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोग अनुमति प्रदान गरेको हो।

डब्ल्यूएचओबाट आपतकालीन प्रयोग अनुमति पाउने यो पहिलो गैरपश्चिमी मुलुकको पहिलो खोप पनि हो। यो खोप चीन र विश्वका केही अन्य देशमा करौडौंलाई लगाइसकिएको छ।

डब्ल्यूएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिइसकेको छ।

चिनियाँ कम्पनीको यो खोप प्रभावकारी देखिएकोले अनुमति प्रदान गरेको डब्ल्यूएचओले जनाएको छ। यो खोप १८ वर्षभन्दा माथिका लागि सिफारिस गरिएको छ। यसको दुई मात्रा लगाउनु पर्ने हुन्छ।

चीनकै सिनोभ्याक र रसियाको स्पुतनिक-भी पनि डब्ल्यूएचओको आपतकालिन प्रयोग अनुमतिका लागि परीक्षणको चरणमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

स्वास्थ्य मन्त्रालयले नेपालमा ‘कोरोना रिटर्न्स २’ को प्रमुख जिम्मेवार कोरोना भाइरसको डेल्टा भेरिएन्ट (B.१.६१७.२) नै रहेको जानकारी सार्वजनिक गरेको छ।

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप