बालुवाटारमा एमालेका दुई पक्षबीच के भयो कुराकानी ?


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


काठमाडाैं

सत्तारुढ नेकपा एमालेका दुवै समूहले पार्टीभित्रको विवाद समाधानको प्रयासलाई तीब्रता दिएका छन्। बिहीवार दिउँसोबाटै चलेको प्रयास शुक्रबार साँझ यो समाचार तयार पार्दासम्म सकारात्मक दिशामा पुगेको नेताहरुले बताए।

जसअन्तर्गत शुक्रबार साँझ एमालेका दुवै पक्षका नेताहरुबीच बालुवाटारमा सघन छलफल चलेको छ।

बैठकमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार विष्णु रिमाल थिए भने खनाल-नेपाल समूहबाट योगेश भट्टराई, घनश्याम भूसाल र गोकर्ण विष्ट सहभागी रहेको श्रोतले जनाएको छ । सुरेन्द्र पाण्डेलाई पनि छलफलका लागि बोलाइएको भए पनि उनी काेरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेपछि उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

के-के भयो कुराकानी ?
बैठकमा सहभागी एक नेताका अनुसार छलफल सकारात्मक बने पनि ठोस निर्णयमा भने पुग्न सकेको छैन ।

‘आजको छलफल सकरात्मक बनेको छ, पार्टी मिलाउने प्रस्ताव दुवै पक्षले राख्यौं, तर हाम्रो बटमलाइन जेठ २ र उहाँहरु फागुन २८ बाट फर्किन नसक्ने कुराको समाधान कसरी निकाल्ने भन्ने विषय भने अन्योलमा परेको छ,’बैठकमा सहभागी नेपाल समूहका एक नेताले भने ।

अब दुवै पक्षले आफ्ना नेताहरुलाई ब्रिफिङ गर्ने भन्दै शुक्रबार वार्ता सकिएको ती नेताले बताए ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि