शुक्रबारसम्म १५ सांसद संक्रमित, धेरैको नतिजा आउनै बाँकी


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


संघीय संसद सचिवालयका अनुसार हालसम्म १५ जना सांसदहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार स्वाब दिएका र त्यसअघि दिएका गरी हालसम्म १५ सांसद संक्रमित भएका हुन्।

‘अहिलेसम्म १५ जना माननीय संक्रमित भएको रिपोर्ट आएको छ, धेरैको रिपोर्ट आउन बाँकी छ भने केहीले अझै परीक्षण गराइसक्नु भएको छैन,’ प्रवक्ता पाण्डेले भने।

उनका अनुसार सांसदसँगै सचिवालयका १५ कर्मचारी र ६ जना मर्यादापालकसमेत संक्रमित भएका छन्।

वैशाख २७ गते संसद अधिवेशनको मिति नजिकिँदै जाँदा संक्रमित सांसदहरुको संख्या बढ्न थालेपछि सचिवालय तनावमा परेको छ। ‘विश्वासको मत लिने प्रयोजनका लागि २७ गते बैठक बस्दैछ। संक्रमित माननीयहरुका हकमा के गर्ने भन्ने निर्णय भइसकेको छैन,’ प्रवक्ता पाण्डेले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको