संसद सचिवालयमा कार्यरत उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


काठमाडौं – कोरोना संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत एकजना कर्मचारीको मृत्यु भएको छ। संसद सचिवालयका अनुसार सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

बुधवार स्वाब परीक्षण गराएका उनको शुक्रबार बिहान मृत्यु भएको खबर आफूहरुले पाएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। ‘उहाँ बिरामी हुँदाहुँदै पनि बुधवार स्वाब दिन आउनु भएको थियो। हिजो पोजेटिभ आएको हो,’ प्रवक्ता पाण्डेले आयोमेलसँग भने, ‘तर राति गाह्रो भएपछि सैनिक अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको खबर आएको छ।’

प्रवक्ता पाण्डेका अनुसार हालसम्म संसदका १५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू