राष्ट्रियसभाको उपचुनावमा ‘बादल’ लाई नै उठाउने एमालेको निर्णय


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


काठमाडौं – सत्तारुढ नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै राष्ट्रियसभाको उपचुनावमा उम्मेदवार बनाउने भएको छ।
बालुवाटारमा बसेको एमालेका उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो।

‘कमरेड बादललाई नै हाम्रो उम्मेदवार हुने टुंगो लगाएका छौं,’ आयोमेलसँगको कुराकानीमा एमाले नेता सुवास नेम्बाङ्ले भने।

बागमती प्रदेशमा जेठ ६ गते हुन लागेको उपचुनावको लागि आज मनोनयन दर्ता हुँदैछ। नेता नेम्बाङ्‍का अनुसार मनोनयन दर्ताका लागि गृहमन्त्री थापा हेटौडा हिँडिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू