सुन तोलामा ११ सय बढ्यो


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


हिजो बिहीबार ३ सयले बढेको बहुमूल्य पहेँलो धातु सुनको भाउ आज शुक्रबार एकैचोटि १ हजार १ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तोलाको ९० हजार ६ सय रुपैयाँ र बुधबार ९० हजार ३ सय थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ शुक्रबार १ हजार १ सयले बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ कायम भएको छ। बिहीबार ३ सयले बढेर ९० हजार १ सयमा कारोबार भएको थियो। बुधबार ३ सयले घटेर तोलाको ८९ हजार ८ सयमा अडेको थियो। मंगलबार ९० हजार १ सय, सोमबार ८९ हजार ९ सय, आइतबार ८९ हजार ५ सय र शुक्रबार ८९ हजार ४ सय ५० मा थियो।

त्यस्तै चाँदीको भाउ पनि एकैचोटि तोलामा ३५ रुपैयाँ बढेर १ हजार ३ सय ५० मा कारोबार भइरहेको छ। बिहीबार १ हजार ३ सय १५, शुक्रबारदेखि आइतबारसम्म स्थिर रहेको चाँदी बुधबार १ हजार ३ सय २०, मंगलबार १ हजार ३ सय २५, सोमबार १ हजार ३ सय थियो।

छापावाल सुन वैशाख १७ मा तोलाको १७ मा ८९ हजार ५ सय, १९ मा ९० हजार, २० मा ९० हजार ४ सय, २१ मा ९० हजार ६ सय, २२ मा ९० हजार ३ सय र २३ गते ९० हजार ६ सय रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू