एक सुत्केरी महिलासहित दुई कोरोना संक्रमितको मृत्यु


विचार
आयाेमेल संवाददाता
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश

आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून


झापा – झापामा शुक्रबार एक सुत्केरी महिलासहित दुईजनाको कोरोना संक्रमणका कारण निधन भएको छ। दमक नगरपालिका-३ की ३२ वर्षीया गौतम थरकी ८ दिनकी सुत्केरी महिलाको कोशी कोभिड अस्पताल बिराटनगरमा मृत्यु भएको हो। नवजात शिशुको भने स्वास्थ्य राम्रो रहेको आफन्तले बताएका छन्। उनले नोवल अस्पताल बिराटनगरमा बच्चालाई जन्म दिएकी थिइन्। त्यसपछि घर फर्किएकी उनमा थप स्वास्थ्य समस्या देखिएपछि दमकको आन्दा अस्पताल लगिएको थियो। उनलाई कोरोना पुष्टि भएपछि कोशी कोभिड अस्पताल बिराटनगर रिफर गरिएको थियो। उनले सोही अस्पतालमा आज बिहान मृत्यु भएको हो।

त्यसैगरी, गौरादह-४ की ६० वर्षीया वृद्धाको आज संक्रमणकै कारण मृत्यु भएको नगरपालिकाका प्रमुख रोहित साहले बताए। बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा दमकको एड्भान्स मल्टी इस्पेसियालिटी अस्पतालमा उनको मृत्यु भएको हो।

योसँगै झापामा दोस्रो लहरको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा रिटमाथि सुनुवाइ

कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर उन्मुख हुँदै गइरहेको छ। यो साँचो कुरा हो कि, देश

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट