११ वर्षीया बालिकाले अमेरिकाको एक स्कुलमा चलाइन् गोली, तीनजना घाइते


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – अमेरिकाको एक स्कुलमा ११ वर्षीय बालिकाले गोली चलाउँदा तीनजना घाइते भएका छन्। आइडाहो राज्यस्थित बोइस सहरमा रहेको रिग्बी मिडल स्कुलमा कक्षा ६ मा अध्ययनरत उनले गोली चलाउँदा दुई विद्यार्थी र एक स्कुलका कर्मचारी घाइते भएका छन्।

झोलामा रहेको पेस्तोल निकालेर उनले स्कुलमा गोली चलाएकी थिइन्। पछि स्कुलकी एक शिक्षिकाले उनलाई नियन्त्रणमा लिएकी थिइन्। र, प्रहरीलाई बुझाएकी थिइन्।

‘म र मेरा साथीहरु क्लासमा पढीरहेका थियौं। शिक्षक पनि हुनुुन्थ्यो। एक्कासी कक्षामा ठूलो आवाज आयो। त्यसपछि लगातार दुईवटा आवाज आए। चिच्याहट सुनियो। हाम्रा शिक्षक दौडिँदै जानुभयो। कक्षा रगताम्मे भएको थियो।’, घटनाकी प्रत्यक्षदर्शी एक विद्यार्थीले भनिन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न