युरोपा लिगको उपाधिका लागि युनाइटेड र भिल्लारियल खेल्ने


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगको खेलमा इटलीको रोमासँग ३-२ गोलको हार बेहोरेपनि समग्रमा ८-५ गोलको नतिजासहित युनाइटेड फाइनल प्रवेश गरेको हो।

युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरे। उनले खेलको ३९ औं र ६८ औं मिनेटमा गोल गरे। रोमाका लागि इडिन डिजेकोले ५७ औं, ब्रायन क्रिसटेन्टले ६० औं मिनेटमा र अर्को गोल युनाइटेडका एलेक्सले आत्मघाति गरेका थिए।

बिहीबार राति नै भएको अर्को खेलमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै भिल्लारियल पनि इतिहासमै पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ। दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगको २-० को नतिजाका आधारमा स्पेनिस क्लब भिल्लारियल फाइनल पुगेको हो।

युनाइटेड र भिल्लारियलबीच मे २७ तारिखमा उपाधि भिडन्त हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न