मन्त्रिपरिषद बैठक सुरु, यस्ता छन् अजेन्डा


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडाैं

मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो।

बिहीबारको बैठकमा कोरोना भाइरस संक्रमणको बढ्दो अवस्था र वैशख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिने श्वासको मतका सम्बन्धमा छलफल हुने बताइएको छ।

बैठकमा २७ गतेको बैठक सार्ने सम्बन्धमा पनि छलफल हुने एक मन्त्रीले बताए । यसअघि बिहीबारै बिहान बसेको स्थायी कमिटी बैठकमा समेत प्रधानमन्त्री ओलीले कोरोनाको अवस्था भयावह बन्न थालेको भन्दै तत्काललाई बैठक सार्न सकिने संकेत गरेका थिए ।

धेरै सांसदमा कोरोना संक्रमण देखिएको र मुलुकभर कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेपछि अधिवेशन सार्ने विषय आएका ती मन्त्रीले बताए।

यसबाहेक बिहीबारको बैठकले दल विभाजनसम्बन्धी विद्यमान व्यवस्थालाई सहज बनाउन राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याउने सम्भावना रहेको पनि बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको