गण्डकी प्रदेश सभा बैठक वैशाख २७ गते बस्ने


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


पोखरा

गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने भएको छ। बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाउने निर्णय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी जितेन्द्रजंग केसीले जानकारी दिए।

‘बिहीबारको बैठकले कोरोना संक्रमित हुनुभएका मुख्यमन्त्री र माननीयहरुको स्वास्थ्य लाभको कामना गर्ने र वैशाख २७ गते विहान ११ बजे बैठक डाक्ने निर्णय गरेको छ,’आयोमेलसँग सूचना अधिकारी केसीले भने।

यसबाहेक बैठकमा प्रक्रियामा रहेको अविश्वास प्रस्तावमाथिको कारबाही पनि अगाडि बढाउनेसम्बन्धमा छलफल भएको थियो। सभामुखले सोही दिन अविश्वास प्रस्तावको मतदान अगाडि बढाउने वा नबढाउनेबारे दलहरुसँग छलफल गरे पनि निर्णय भने नभएको केसीले बताए ।

‘अनौपचारिक छलफल भएको छ, निर्णयचाहिँ दुईटा मात्र भएको हो। अब मतदान हुने नहुने सभामुखले सोही दिन भनेबमोजिम कार्यसूची तयार हुनेछ,’ केसीले भने।

वैशाख १५ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्विरुद्धको अविश्वास प्रस्तामाथि मतदान हुनु अघि जनमोर्चाका सांसद खिमबिक्रम शाही बेपत्ता भएपछि बैठक स्थगित भएको थियो । यद्दपि, सांसद शाही सोही दिन अस्पतालमा भेटिएका थिए ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको