रेमडिसिभिर कालाबजारी गर्ने एकजना काठमाडौंबाट पक्राउ


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


कोरोना संक्रमितलाई आवश्यक पर्ने रेमडिसिभिर कालाबजारी एकजना काठमाडौंबाट पक्राउ परेका छन्।

रेमडिसिभिर कालाबजारी गरेको आरोपमा गोरखा आरुघाट–४ घर भइ हाल काठमाडौं टोखा बस्दै आइरहेका २५ वर्षीय रफिक मियालाई प्रहरीले पक्राउ गरेको हो।

६ थान रेमडिसिभिर इन्जेक्सनको मूल्य करिब ३० हजार पर्नेमा १ लाख २० हजारमा बिक्रि गर्न लागेको बेला रफिकलाई प्रहरीले बसुन्धराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

रफिकले महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेमडिसिभर औषधि ल्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

रफिक पक्राउ परे सँगै फरार भएका ढकालको औषधि पसल प्रहरीले सिल गरेको अपराध महाशाखाले जनाएको छ। नेपाल सरकारले स्वास्थ्यमन्त्रालयमार्फत मात्र रेमडिसिभिर उपलब्ध गराइने मापदण्ड निर्धारण गरेको छ।

सरकारले तोकेको मापदण्डविपरित औषधि बजारमा पुगेको र यसमा संलग्न अन्यको विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू