एमाले स्थायी कमिटी बैठक : राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतमाथि छलफल


विचार
आयाेमेल संवाददाता
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश

आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून


काठमाडौं – बालुवाटारमा आज बिहान बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकमा बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचन र वैशाख २७ गते संसदको विशेष अधिवेशनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतमाथि छलफल भएको छ।

बैठकले आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल अगाडि बढाउने निर्णय गरेको परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए। ‘जेठ ६ को उपनिर्वाचनमा एमालेको उम्मेदवारलाई जिताउने गरी र जित सुनिश्चित हुनेगरी तयारी गर्नका लागि नेताहरुले विभिन्न सुझावहरु दिनुभएको छ। हामीले तदनुरुप जनप्रतिनिधिहरुसँग कुराकानी गर्ने र जितलाई सुनिश्चित हुनेगरी छलफललाई अगाडि बढाउने निर्णय गरेका छौं।’, उनले भने।

यस्तै बैठकमा अविश्वासको प्रस्तावमाथि पनि छलफल भएको उनले बताए। विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय बैठकले गरेको ज्ञवालीले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा रिटमाथि सुनुवाइ

कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर उन्मुख हुँदै गइरहेको छ। यो साँचो कुरा हो कि, देश

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट