मन्त्री महतोलाई कोरोना संक्रमण


विचार
आयाेमेल संवाददाता
समूहको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई कोरोना संक्रमण भएको छ। महतोसँगै उनका श्रीमान नेकपा एमाले स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सांसद रघुवीर महासेठपनि संक्रमित भएका छन्।

दुबै जनालाई तीन/चार दिनअघि संक्रमण पुष्टि भएको मन्त्री महतोको सचिवालयले जनाएको छ। साथै आफू संक्रमित भएको मन्त्री महतोले सामाजिक सञ्जाल ट्विटरमार्फतसमेत जानकारी दिएकी छिन्।

‘मेरो पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। चिकित्सकको निगरानीमा छु। आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पूर्ण स्वस्थ्य भएर आफ्नो नियमित कार्यमा फर्किने छु,’ महतोले भनेकी छिन्, ‘दश औंला जोडेर सबैलाई विनम्र आग्रह छ–सजग बनौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूहको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले