एमाले स्थायी कमिटी बैठक बस्दै


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान १० बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए।

बैठकमा वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत र एमालेभित्रको विवादले पार्नसक्ने असरका सम्बन्धमा छलफल हुने बताइएको छ।

यसबाहेक एमालेको नेपाल-खनाल समूहका स्पष्टीकरण सोधिएका ३० सांसदका हकमा के गर्ने भन्ने पनि छलफलको विषय हुने एक स्थायी कमिटी सदस्यले बताए।

महाधिवेशन आयोजक कमिटीले ती सांसदलाई कारबाही गर्ने वा नगर्ने निर्णय लिने अधिकार स्थायी कमिटीलाई दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न