‘भारतमा मे महिनाको अन्त्यसम्म संक्रमण कम हुनसक्छ’


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


भारतका एकजना चर्चित भाइरोलोजिस्ट खोप बैज्ञानिक डा. गगनदीप काङ्गले यही मे महिनाको अन्त्यतिर भारतमा कोरोना संक्रमणको दोस्रो लहर केही मत्थर हुनसक्ने बताएकी छिन्।

बुधबार भारतीय महिला पत्रकारहरूसँगको एउटा भर्चुअल संवादमा उनले भनिन् ‘अहिले देखिएका केही ट्रेन्डहरूलाई हेर्दा हामीलाई लागेको छ कि मे महिनाको अन्त्यतिर केही मत्थर हुनसक्छ। अथवा जुनको पहिलो सातातिर संक्रमणको प्रभाव अलि कम हुनसक्छ।’

काङ्ग रोयल सोसाइटीले विज्ञका रुपमा चयन गरेको पहिलो महिला डाक्टर बैज्ञानिक हुन्। उनी अहिले आन्ध्र तथा पञ्जाव राज्यका लागि स्वास्थ्य सल्लाहकारका रुपमा जोडिएकी छिन्।

उनले भारतमा उत्पादन भएको कोभिसिल्ड तथा कोभ्याक्सिनका बारेमा गहिरो अध्ययन पनि गरेकी छिन्। उनका अनुसार भारतमा चाँडै नै अरु पनि भ्याक्सिन उत्पादन हुनेछ।

‘भ्याक्सिनले कैयौं संक्रमणबाट बचाउँछ। यदि तपाईं आफू संक्रमणसँग बच्नुभयो भने अरूलाई सार्न पनि सक्नुहुन्न। त्यसैले भ्याक्सिनले गम्भिर बिरामी हुनबाट सधैं बचाउनसक्छ।’

उनका अनुसार भ्याक्सिनले संक्रमणलाई रोक्न त सक्दैन तर त्यसको प्रभावलाई निकै कम भने गर्नसक्छ। एजेन्सीहरूकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू