च्याम्पियन्स लिगको उपाधिका लागि दुई इंग्लिस क्लब सिटी र चेल्सी भिड्ने


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


काठमाडौं – च्याम्पियन्स लिगको उपाधिका लागि दुई इंग्लिस क्लब भिड्ने भएका छन्। रियल मड्रिडलाई बुधबार राति भएको दोस्रो लेगको खेलमा २-० ले पराजित गरेसँगै चेल्सीले उपाधिका लागि सिटी सँगको भेट पक्का गरेको हो। चेल्सीले मड्रिडलाई समग्रमा ३–१ गोलअन्तरले पराजित गर्यो। पहिलो लेगमा दुवैले १-१ को बराबरी खेलेका थिए।

चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको दोस्रो लेगमा २–० को जित निकाल्ने क्रममा उसका लागि २८ औं मिनेटमा टिमो वेर्नर र ८५ औं मिनेटमा मासोन माउन्टले गोल गरे।

यसअघि सिटीले पेरिस सेन्ट जर्मेइन (पिएसजी) लाई हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो। अब २९ मेमा टर्कीको इस्तानबुलमा हुने फाइनलमा चेल्सी र सिट सिटीबीच उपाधि भिडन्त हुनेछ।

Image


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू