अस्पताल चहार्दा चहार्दै गयो ज्यान…


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


जनकपुरधाम – जनकपुरमा कोरोना शंकास्पद एकजनाको उपचार अभावमा छटपटिएर ज्यान गएको छ। धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित ससुरालीमा बस्दै आइरहेका ४५ वर्षीय लोकबहादुर परियारको मंगलबार बिहान उपचार अभावमा मृत्यु भएको हो।

परियारलाई विगत पाँच दिनदेखि रुघाखेकी र ज्वरो थियो। सोमबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। आइसोलसन वार्डमा बेड खाली नरहेको भन्दै अस्पतालले फर्काएको थियो। त्यसपछि जनकपुरकै अन्य अस्पतालहरूमा परियारलाई भर्ना गर्ने प्रयास परिवारका सदस्यहरुले गरेका थिए।

तर, कुनै अस्पतालले भर्ना लिन नमानेपछि बाध्य भएर गाउँकै एक क्लिनिकमा पुगे। तर, त्यहाँ अक्सिजनको सुविधा नहुँदा उनको मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए।

‘उहाँको शरीरमा अक्सिजनको मात्रा एकदमै घटिसकेको थियो। चेक गर्दा ४५ थियो,’ महतो भन्छन्, ‘एम्बुलेन्समा अक्सिजन लगाइदिएर जनकपुर लग्यौं। प्रादेशिक अस्पतालका साथै निजी अस्पतालले भर्ना गर्न मानेनन्।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू