विवाहका २७ वर्ष सँगै बिताएर छुट्टिए बिल गेट्स र मेलिन्डा


विचार
आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक


विश्वकै धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डाबीच सम्बन्ध विच्छेद भएको छ। विवाहका २७ वर्ष सँगै गुजारेका उनीहरूले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्।

सम्बन्ध विच्छेदपछि उनीहरू एउटा संयुक्त्त बक्तव्य जारी गरेका छन्।

‘धेरै लामो छलफलपछि हामी हाम्रो बिवाहको सम्बन्ध टुङ्ग्याउने निर्णयमा पुगेका छौं। बितेका २७ वर्ष हामीले हाम्रा चीनजना छोराछोरीहरूलाई हुर्काएका छौं। हामीले एउटा फाउन्डेसन पनि बनायौं। जो विश्वभरका मानिसका लागि स्वास्थ्य र उनीहरूको असल जीवनका लागि काम गरिरहेको छ। यो मिसनका लागि हामी सोच एकै हुनेछ। अनि यसका लागि हामीले सँगै कम पनि गर्नेछौं। यो सत्य हो कि अब हाम्रो अगाडीको सम्बन्ध श्रीमान–श्रीमतीको हुनेछैन। हामी नयाँ जीवन सुरु गर्न गइरहेका छौं। यसमा हामी हाम्रो परिवारको केही गोपनियताको अपेक्षा पनि गर्दछौं’ उनीहरूले भनेका छन्।

१९८७मा न्यूयोर्क भएको एउटा व्यापार मेलामा उनीहरूबीच पहिलो भेट भएको थियो। माइक्रोसफ्टको कार पार्किङमा बिल गेट्सले मेलिन्डालाई बाहिर घुम्न जाने प्रस्ताव गरेका थिए– के तिमी २ साताका लागि फ्रि हुनसक्छौं?’

त्यो बेला बिल गेट्सको प्रस्तावलाई अस्विकार गर्दै मेलिन्डाले भनेकी थिइन् – समय आएपछि मात्रै मलाइ यो प्रश्न सोध्नु।’

तर पनि बिल गेट्सले हार मानेनन् र विस्तारै विस्तारै उनीहरूबीच कुराकानी अघि बढ्यो। त्यसपछि उनीहरूले १९९४मा विवाह गरेका थिए। एजेन्सीहरू


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार

कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न