बालुवाटारले नदेखेका चिताहरू (भिडियाे रिपोर्ट)


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


छिमेकी देश भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढेसँगै शव जलाउने ठाउँको समेत अभाव भएका तस्बिर हामीले देख्दै आएका थियौं र छौं।

ती तस्बिर हेर्दा नेपालमा पनि त्यस्तै अवस्था त आउने होइन भन्ने चिन्ता पनि हामीमा थियो।

तर सरकारको असंवेदनशीलतका कारण भारतमा देखिएको उक्त दृश्य नेपालमा नै देखिने भएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै जाँदा नेपालमा पनि शव जलाउने ठाउँको अभाव हुन थालेको छ।

पशुपति क्षेत्र विकासको विद्युतीय शवदाह गृहमा ठाउँ अभाव भएपछि आइतबार रातिदेखि बाग्मती किनारमा नै शव जलाउन थालिएको छ। सोमबार हामी त्यहाँ पुग्दा घाटको अभावमा शवहरु लस्कर पारेर राखिएका थिए भने डोजरले खोलामै थप चिता राख्ने ठाउँ बनाइरहेको थियो।

हेर्नुस् आयोमेलले तयार पारेको स्थलगत भिडियो रिपोर्टः


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू