रुसले भन्यो– आफूले बनाउन सकेनन् अनि हाम्रो भ्याक्सिनमाथि शंका गरे


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


रुसले आविष्कार गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनमाथि गरिएका आशंकाहरुलाई अस्विकार गरेको छ। 

रुसले  कोरोना भाइरस विरुद्धको पहिलो भ्याक्सिन बनाएको बताएपछि विश्वका, अमेरिकालगायतका देशका बैज्ञानिकहरुले भ्याक्सिनको विश्वसनियताप्रति  चिन्ता व्यक्त गरेका थिए। 

विश्व स्वास्थ्य संगठनले पनि रुसको त्यो भ्याक्सिनको आधिकारिकता र प्रभावकारिताप्रति प्रश्न उठाएको थियो। 

रुसले करिब दुई महिनासम्म मान्छेमा परीक्षण गरेपछि मात्रै बजारमा ल्याएको र अनुमति दिइएको बताउँदै भ्याक्सिन कोरोना भाइरस निस्तेज पार्न सक्षम र सफल भएको दाबी गरेको छ। 

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले रुसले आविष्कार गरेको कोरोना विरुद्धको भ्याक्सिन दुई साताभित्र बजारमा आउने दाबीसमेत गरेका छन्। उनले केही शक्ति राष्ट्रहरु भ्याक्सिन बनाउने दौडमा पछि परेको आफुले बनाउन नसकेकोमा दुःख मनाउ गरिरहेको बताएका छन्। 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीमा परीक्षण गरिएको भ्याक्सिन अब चाँडै बजारमा आउने घोषणा गरेका थिए। 

 

र, याे पनि

‘विश्वकै पहिलो’ खोप अनुमोदन भएको पुटिनको दाबी, छाेरीमा परीक्षण


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख