प्रदेश २ मा मालपोतका २८ सहित २ सय ६१ जनामा कोरोना पुष्टि


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


मालपोत कार्यालय महोत्तरीका २८ कर्मचारीसहित प्रदेश २ मा २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणमा बुधबार  मालपोत कार्यालय जलेश्वरका २८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

बुधबार एकैपटक २ सय ६१ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको छ। 

जलेश्वर नगरपालिकास्थित स्पर्स नेपालका १, जलेश्वर नगरपालिकाका ९, बलवा नगरपालिकास्थित स्पर्स नेपालका १, महोत्तरी घर भई प्रादेशिक अस्पताल जनकपुरमा रहेका १, महोत्तरी नगरपालिकाका १ र ठाउँ नखुलेको १ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको हो।

धनुषाको जनकपुर नगरपालिकाका ९, जनकपुरस्थित स्पर्स नेपालका २, नगराईन नगरपालिकाका ६, धनौजी गाउँपालिकाका १३, रानी बगिया रूपेन्दही घर भई प्रादेशिक अस्पताल जनकपुरमा रहेका १, प्रादेशिक अस्पतालका ५, धनुषाधाम नगरपालिकाका १ र ठाउँ नखुलेका २ जना गरी ३९ जनामा संक्रमण पुष्टि भएको छ।

सिरहाको गोलबजार नगरपालिकाका २, सिरहा नगरपालिकाका ११, सुखीपुरका ८, धनगढीमाई नगरपालिका, सखुवा र ठाउँ नखुलेका १-१ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको छ।

बाराको सिमरामा ११, जीतपुरका ५, कलैयाका १, देवतल गाउँपालिकाका ६, कोल्हवी नगरपालिकाका ३, कटहरियाका ५ र ठाउँ नखुलेका ४ जना गरी ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पर्साको वीरगन्जका २ र ठाउँ नखुलेका २ जना गरी ४ जनामा संक्रमण पुष्टि भएको छ।

सर्लाहीको मलंगवा नगरपालिका, बरहथवा, चन्द्रनगर, नकैलवाका १-१ तथा ठाउँ नखुलेका ३८ जनासहित ४२ जनामा संक्रमण पुष्टि भएको छ।

यता रौतहटको चन्द्रपुर नगरपालिकाका १, गुजरा नगरपालिकाका ८ बौधिमाइ नगरपालिकाका १, परोहा नगरपालिकाका ७, गरुडा नगरपालिकाका २ र ठाउँ नखुलेका ८ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको छ।

सप्तरीको रुपनी गाउँपालिकाका ५, तिलाठी कोइलाडी गाउँपालिकाका ६, सप्तकोसी नगरपालिका र डाक्नेश्वरी नगरपालिकाका १-१, राजविराज नगरपालिकाका ३० र हनुमानगर कंकालिनी गाउँपालिकाका ४ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।