कोरोना संक्रमित आमाबाट जन्मिएको शिशुको मृत्यु


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस संक्रमित महिलाबाट जन्मिएको शिशुको मृत्यु भएको छ । 

रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीया महिलाले साउन २४ गते राति २.७ केजी तौलको शिशु जन्म दिएकी थिइन्। शिशुको उपचारका क्रममा सोमबार बिहान १ बजे मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए।

प्रसूति हुन भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो। ३९ हप्ताकी गर्भवती महिलामा कोरोना संक्रमण देखिएपछि कोभिड–१९ लेभल ३ अस्पतालका रूपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप उपचारका लागि रेफर गरिएको थियो। 

रेफर भएकै दिन शनिबार राति शल्यक्रिया गरेर बच्चा निकालिएको भए पनि बच्चाले आमाको पेटभित्र दिसा गरेको र धड्कनसमेत कम भएका कारण आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। यद्यपि उपचारकै क्रममा नवजात शिुशको सोमबार बिहान १ः३० बजे मृत्यु भएको डा. श्रेष्ठले जानकारी दिए।

आमाको अवस्था भने सामान्य रहेको डा. श्रेष्ठले जानकारी दिए। कोरोना संक्रमित आमाबाट शल्यक्रिया गरी शिशु निकालिएको भए पनि शिशुमा भने कोरोना संक्रमण नदेखिएको डा. श्रेष्ठले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख