बच्चा चोर्दाचोर्दै एकजना पक्राउ


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


झापा। बच्चा चोर्दै गर्दा झापा सदरमुकाम भद्रपुरबाट आइतबार एक  व्यक्ति पक्राउ परेका छन्।

भद्रपुर नगरपालिका ८ घोडामारा निवासी कमला टुडुका २ वर्षीय छोरा सुमनलाई लैजान खोज्ने उनी पक्राउ परेका हुन्।

घरनजिकै सडकमा जमेको पानीमा खेल्दै गरेका बालकलाई बोरामा हाल्न खोज्दै गर्दा  स्थानीयले देखेका थिए।  पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताएका छन्।

बालकका अभिभावक र गाउँलेले ती व्यक्तिलाई नियन्त्रण लिएर प्रहरीलाई खबर गरेका थिए।

तत्कालै घटनास्थल पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो। बच्चा चोर्न खोज्ने व्यक्ति मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिने डिएसपी थापाको भनाइ छ।

५० वर्षजतिका ती व्यक्तिको बोली नबुझिएको र उनले  नेपाली भाषा पनि नबुझेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको