एबिसीको ‘इम्ली हल्दी’


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिले नौलो र स्वास्थ्यवर्द्धक हर्बल क्यान्डी ‘इम्ली हल्दी’ बिक्री सुरु गरेको छ। कम्पनीका अनुसार इम्ली, हल्दी, तुलसी र महको प्राकृतिक गुणको सम्मिश्रणबाट तयार गरिएको इम्ली हल्दी स्वादिष्ट तथा स्वास्थ्यका लागि लाभदायक छ। रो

ग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि शरीरलाई चाहिने प्राकृतिक तत्व हर्बल क्यान्डीका माध्यमबाट परिपूर्ति गर्ने प्रयासस्वरूप इम्ली हल्दी उत्पादन गरिएको कम्पनीले जनाएको छ।

सतप्रतिशत प्राकृतिक तत्वबाट बनेको यो हर्बल क्यान्डी जुनसुकै उमेर समूहका व्यक्तिका लागि लाभदायक रहेको र यसको बजार मूल्य प्रतिगोटा दुई रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू