कोरोना संक्रमित बिरामीले भरिँदै भक्तपुर अस्पताल


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


भक्तपुर अस्पतालमा कोभिडका बिरामी भरिँदैछन्। भक्तपुर अस्पतालको ६४ बेडको आइसोलेसनमा ५३ जना बिरामी भइसकेको अस्पतालले जनाएको छ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले अहिले भर्ना भएका विरामीकाे संख्या ५३ भइसकेको बताए। सुपरिटेन्डेन्ट उनले बिरामीमा कन्ट्याक्ट टेसिंगमा परेका, रिपाेर्ट नआएकाहरु र अक्सिजन दिनुपर्ने अवस्थाका रहेको बताइन।

‘भर्ना नभएका बिरामीसमेत गर्दा अहिले अस्पतालमा करिब ६३ जना विरामी छन्, सबै आइसोलेसन टेन्ट भरिइसकेका छन्,’ उनले भनिन्। साथै उनले अहिले दिनको १०० सिलिण्डर अक्सिजन खपत भइरहेको बताइन्। उनले कोभिड बिरामीको अत्यधिक चाप बढेकाले अक्सिजन अभाब हुने संकेत भएको हुँदा अक्सिजन सिलिन्डर सहयोगका लागि पनि अपिल गरेकी छिन्।

भक्तपुरमा शनिबारसम्म संक्रमित संख्या एक हजार ६ सय १ पुगेको छ। जसमा एक हजार ५ सय १७ जना होम आइसोलेसनमा र बाँकी ८४ जना अस्पतालको आइसोलेसनमा छन्। कोरोनाबाट भक्तपुरमा एक सय ३१ जनाको मृत्यु भइसकेकाे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न