निषेधाज्ञा पालना गराउन काठमाडौंका सडकमा कडा चेकजाँच (तस्विरहरू)


विचार
आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक


काठमाडौंमा निषेधाज्ञा पालना गराउन सडकमा प्रहरीहरू कडा चेकजाँचमा लागेका छन्। बिहीबारदेखि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाको समयमा पनि सडकमा भीडभाड बढ्न थालेपछि आइतबारदेखि थप कडा गरिएको हो। शनिबार बसेको सिसिएमसीको बैठकले उपत्यकामा बैंकहरूका एक चौथाईमात्रै शाखा खोल्न पाउने, पत्रकारहरूलाई सूचना विभाग वा जिल्ला प्रशासन कार्यालयको पासका आधारमा मात्रै साधन चलाउन पाउनेलगायतका प्रतिवन्धहरूमा थप कडाइ गर्ने निर्णय गरेको थियो।

आइतबार बिहानैदेखि उपत्यकाका सडकमा प्रहरीले कडा चेकजाँच गरेको थियो। प्रहरीका अनुसार सडकमा अनावश्यक हिँडडुल गर्नेलाई ‘होल्ड’मा राख्ने, सवारी नियन्त्रणमा राख्ने तथा सवारी पासमा कडाइका साथ चेकजाँच भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार

कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न