भक्तपुरमा सवारी पास बन्द


विचार
आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर

आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।


जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी पास जारी नहुने भएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गरी अत्यावश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यका लागि सम्बन्धित वडा कार्यालयको सिफरिस लिएकालाई मात्रै सवारी पास दिने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक जिल्ला अधिकारी मुकेशकुमार केशरीले अनावश्यक व्यक्तिहरुले पनि अति आवश्यक भनी सवारी पास लिन आउने गरेकाले यस्तो कडाइ गरेको स्पष्ट पारे । उनले खाद्यान्नका पसलहरु बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने जानकारी दिए। यातायातका साधनको हकमा भने खाद्यान्नलगायत दैनिक उपभोग्य सामान बोक्ने र अति आवश्यक कामका लागि प्रयोग गर्ने साधन निर्वाध रुपमा चलाउन पाइने उनले स्पष्ट पारे ।

विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैक, वित्तिय संस्था, विमा, एयरपोर्टमा जाने आउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने उनले बताए। यस्ता व्यक्तिहरुलाई कही कतै अवरोध भएका सहजीकरणका लागि नेपाल प्रहरीको एक सय र एक सय ३ मा फोन गर्न उनले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा

भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ। अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतम

भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर बढाएका छन्। उनीहरुले दुवै डोजको अन्तर १२ देखि १६ हप्ता