दमक अस्पताल बन्द 


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


एकजना कोरोना संक्रमित उपचार गराउन आएको खुलेपछि झापा दमकस्थित दमक अस्पताल बन्द गरिएको छ।

कोरोना संक्रमण पुष्टि भएका एक सशस्त्र प्रहरी अस्पतालमा जाँच गराउन गएको खुल्न आएसँगै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। उनी आइतबार  दिउँसो अस्पताल गएका थिए।

उनको दमक नगरपालिकाबाट स्वाब संकलन गरी बुधबार पिसिआर परीक्षणका लागि पठाइएको थियो।  दमकबाट पठाइएका १ सय ७ मध्ये आइतबार ४७ जनाको रिपोर्ट आएको थियो । जसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको हो।

सोही दिन अस्पतालमा जाँच गर्न उनी गएका थिए। साथीसँगै गएका उनले रुघा लागेको बताएका थिए। 

अस्पतालका कार्यकारी निर्देशक तेजराज घिमिरेले यो परिस्थितिमा पनि जनतालाई सेवा दिँदै आएकोमा सुरक्षा निकायका सदस्यले नै लापरबाही गर्नाले हस्पिटलले सेवा दिन नसक्ने अवस्था आएको बताए।

उनले कन्ट्याक्ट ट्रेसिङ रिपोर्ट नआएसम्म सम्पूर्ण सेवा बन्द गरिएको जनाए।

नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले तीन-चार दिनमा उनको सम्पर्कमा आएका र अस्पतालमा भेट भएकाको खोजी गरी सबैको परीक्षण गरिने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख