भक्तपुरमा पास नभएका सवारीसाधन होल्डिङमा [फाेटाे फिचर]


विचार
आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक

आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो


भक्तपुर–निषेधाज्ञा जारी भएको पहिलो दिन पास नभएका यातायातका साधनहरुलाई होल्डिङमा राखिएको छ। निषेधाज्ञा जारी गरेको पहिलो दिन बिहीबार भक्तपुरमा सामान्य रहेको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियम अनुसार बिहान खाद्यान्न, तरकारी पसलहरु खुलेको छ। दैनिक उपभोग्य सामान बाहेकका अरु पसलहरु खुलेका छैनन्। अतिआवश्यक सामान ढुवानी गर्ने यातायतका साधनहरु पनि बिहानदेखि निर्वाध रुपमा चलेका छन्। बिहान ६ बजेदेखि जिल्लाका विभिन्न चोकहरुमा सुरक्षाकर्मीले चेकजाँच गरिरहेका छन्।

कति ठाउँमा भने नागरिकहरु आफैँ सचेत नभएको देखियो। चोक बजारमा निस्केका कतिले सामान्य स्वास्थ्य मापदण्ड नै पालना नगरेको पाईएका छन्। बजारमा किनमेलमा हिड्ने तथा मास्क नलगाइकनै चोकमा बसेर गफिइरहेका देखिए।

निषधाज्ञामा के–के गर्न पाईन्छ भने विषयमा भक्तपुरका सहायक जिल्ला अधिकारी मुकेशकुमार केशरीले खाद्यान्नका पसलहरु बिहान १० बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाईने जानकारी दिए। यातायातका साधनको हकमा भने खाद्यान्न लगायत दैनिक उपभोग्य सामान बोक्ने र अति आवश्यक कामका लागि प्रयोग गर्ने साधन निर्वाध रुपमा चलाउन पाईने उनले बताए। अतिआवश्यक कामका लागि भने जिल्ला प्रशासनबाट पासको व्यवस्था गरिदिने उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा