निषेधाज्ञामा सवारी चलाउने र बिनाकाम हिँड्नेमाथि कडा चेकजाँच


विचार
आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका

आयोमेल संवाददाता
बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको

आयोमेल संवाददाता
पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं–विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको


काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा लागु गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको निर्णयानुसार आज बिहान ६ बजेदेखि आदेश लागु भएको हो।

आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन।

बिहानैदेखि उपत्यका सडक बिहानैदेखि सुनसान देखिएका छन्। केही अत्यावश्यक ढुवानी तथा केही अत्यावश्यक सार्वजनिक सेवाका साधनबाहेक सडकमा गुडिरहेका सवारीमाथि प्रहरीले ठाउँठाउँमा चेकजाँच गरिरहेको छ।

निषेधाज्ञा अटेर गरेर अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले होल्ड गरेको छ भने सवारी साधन समेत नियन्त्रणमा लिइरहेको छ।

चोकचोकमा प्रहरीले चेकजाँच गरिरहेको छ। सवारी साधनलाई ७ बजेसम्म राखेर सवारीधनीलाई दिने प्रहरीले जनाएको छ।

आयाेमेलकर्मी सृजना घिमिरेले कैद गरेका निषाेधाज्ञाका केही तस्विरहरू


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात अस्पतालसँग सम्झौता

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय

पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं–विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ। एक साताअघि कोरोना

निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ। दुई सातादेखि जारी निषेधाज्ञा पूर्ण पालना नभएपछि शुक्रबार झापाका प्रमुख