भेरी अस्पतालमा गर्भवतीमा कोरोना, प्रसुति वार्ड सिल


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक गर्भवति महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। रुकुम चौरझारी निवासी ती महिला बुधबार भर्ना भएकी र ती महिलाको महिना पुगिसकेकाले विहिबार शल्यक्रिया गर्ने तयारी गरिएको थियो।

शल्यक्रियाको तयारी भइरहेका बेला उनलाई एक्कासी ज्वरो आएपछि कोरोना परीक्षणका लागि तीनदिन अघि लिइएको स्वाबको रिपोर्ट शनिबार पोजेटिभ आएको हो। 

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डा. प्रकाश थापाले उनलाई नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लैजाने तयारी भइरहेको बताए। शिक्षण अस्पताल कोहलपुर कोभिड ३ लेभलको अस्पताल हो।

जटिल खालका कोरोना संक्रमित विरामीहरुको त्यही उपचार हुने गरेको छ। उक्त अस्पतालले यसअघि कोरोना संक्रमित तीन जनाको सफलतापूर्वक शल्यक्रिया गरिसकेको छ। 

ती महिलामा कोरोना देखिएपछि भेरी अस्पतालको प्रसुति वार्ड सिल गरेर आवतजावत बन्द गरिएको बताउँदै डा. थापाले उक्त वार्डलाई सेनिटाइज गर्ने तयारी भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप