नेपाली बजारमा बिजुलीबाट चल्ने मोटरसाइकल र स्कुटर


विचार
आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले

आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम


जिनियस र टेलजी ब्रान्डका विद्युतीय मोटरसाइकल अब नेपाली बजारमा पनि आएको छ।

चीनमा उत्पादन हुने यस्ता मोटरसाइकलकाे शाेरुम उद्घाटन शनिबार काठमाडौं नारायणचौरमा भयो। याेम माँ ई-माेटर्स प्रालिले दुई मोडलका मोटरसाइकल र दुई मोडलका स्कुटर बजार ल्याएको छ।  

४ हजार वाटको मोटरसाइकल तीन युनिट बिजुलीमा पूरै चार्ज  हुन्छ। यो एकपटक पूरै चार्ज गर्दा करिब  १ सय किलोमिटरसम्म गुड्न सक्छ। 

यो मोटर साइकल स्पोर्टस् र नेकेड भेरिएन्टमा उपलब्ध छन्।

जिनियस स्पाेर्टस् एक्सवाई४६ माेडलकाे मूल्य ४ लाख १६ हजार र नेकेड एक्स४६ माेडलकाे मूल्य ४ लाख २६ हजार रुपैयाँ ताेकिएकाे छ।

त्यस्तै स्कुटरहरू पनि अहिले दुई मोडल ल्याइएका छन्। ती मोडल लायन र टाइगर हुन्। 

फुल चार्ज गर्दा स्कुटर करिब ९५ किलोमिटरसम्म गुड्छ।

दुवै माेडलका स्कुटरकाे मूल्य १ लाख ८३ हजार रुपैयाँ ताेकिएकाे कम्पनीले जनाएकाे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको