लघुकथा समाजद्वारा सम्मान तथा पुरस्कार घोषणा 


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


लघुकथा समाज नेपालले २०७७ सालको ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ तथा ‘धनमान लघुकथा पुरस्कार’को घोषणा गरेको छ।

बुधबार साँझ बसेको समाजको अनलाइन बैठकले ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान २०७७ ’बाट साहित्यकार विजय सागरलाई सम्मानित गर्ने निर्णय गरेको छ।

त्यसैगरी ‘धनमान लघुकथा पुरस्कार २०७७’ साहित्यकार दिव्य गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ।

मोफसलमा रहेर पनि साहित्यकार विजय सागरले विगत पाँच दशकदेखि साहित्यको सेवा गर्दै आएका छन्। दिव्य गिरी पनि विगत लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्। 

लघुकथा समाजले उक्त सम्मान तथा पुरस्कार आउँदो भदौ ५ गते १२औं लघुकथा दिवसका दिन प्रदान गर्नेसमेत जानकारी गराएको छ। समाजले हरेक वर्ष भदौ ५ गतेलाई लघुकथा दिवसका रुपमा मनाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न