प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई काेराेना संक्रमण


विचार
आयोमेल संवाददाता
प्रधानमन्त्रीले गरे पदबहाली, महामारी रोकथाममा एकजुट भएर लाग्न…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन

आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स


प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ। बुधबार साँझ प्रादेशिक प्रयोगशालाबाट प्राप्त रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको स्रोतले जनाएको छ।

मन्त्री यादवसँगै प्रदेश २ कि प्रदेशसभा सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ देखिएको छ।

रिपोर्ट पोजिटिभ आएपछि मन्त्री यादव आफ्नै निवासमा होम आइसोलेसनमा बसेका छन्। यसअघि बुधबार अपरान्ह आन्तरिक मामिला मन्त्रालयका ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । 

लगातार कोरोना संक्रमण पुष्टि हुनथालेपछि प्रदेश सरकारका सबै मन्त्रालयहरुले कामकाज ठप्प पारेको छ। मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीहरुमा संक्रमण देखिएपछि मन्त्रालयहरुले कामकाज बन्द गरेको हो।

यता जनकपुरधाम उपमहानगरपालिकाका केही कर्मचारी र नगर प्रमुखका आफन्तहरुमा समेत संक्रमण पुष्टि भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीले गरे पदबहाली, महामारी रोकथाममा एकजुट भएर लाग्न आह्वान

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाउँदै राज्यका सबै अंग र

जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा