कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण 


विचार
आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति

आयाेमेल संवाददाता
फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो :…

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र

आयोमेल संवाददाता
भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक


कर्णाली प्रदेशमा बुधबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल/पशुपंछी रोग प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ११ जना संक्रमित फेला परेका हुन्।

फेला परेका नयाँ संक्रमितमा सुर्खेतका सातजना, पर्साका तीनजना र कालिकोटका एकजना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन्। 

यो सँगै कर्णालीमा कोरोना संक्रमित संख्या १ हजार ९ सय ५६ जना पुगेको छ। यसका साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कर्णालीमा ३१ जना निको भएका छन्। 

कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । कर्णालीमा कोरोना संक्रमण पुष्टि भएकामध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा कर्णालीमा दुई सय ९३ जनामा कोरोना संक्रमण परिक्षण गरिएको थियो। जसमध्ये ११ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म कर्णालीमा ४२ हजार एक सय ४१ जनामा संक्रमण परीक्षण भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो

आज रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडौं – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ