कोरोना संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु


विचार
आयाेमेल संवाददाता
आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा

आयाेमेल संवाददाता
कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन

आयाेमेल संवाददाता
भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले…

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको


पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणका कारण बीरगञ्ज महानगरपालिका वडा नं १५ का ४६ वर्षे एक पुरुषको बुधबार बिहान निभन भएको छ।

वीरगञ्जको गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरिक्षक जयमोद ठाकुरले जानकारी दिनु भयो।

उजको अनुसार साउन १९ गते मङगलबार राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो।

मधुमेहका रोगी उनीमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो।

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारी थिए। यसअधि उनी वीरगञ्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका गराइ रहका थिए । पिसीआर रिपोर्ट पोजेटीभ आएपछि उनलाइ कोभिड अस्पतालमा लगिएको थियो।

नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६० पुगेकाे छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड

कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन भएको छ। ४० वर्षीया चौधरीको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा मंगलबार

भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले गुमाए ज्यान

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको कोरोना संक्रमणबाट निधन भएको तथ्यांक बाहिर आएको छ।उत्तर प्रदेशको प्राइमरी

भारतमा कोरोना संक्रमितका लागि नयाँ औषधि प्रयोग अनुमति

कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ। औषधिसँग सम्बन्धित विषय हेर्ने