नारायणस्थान रेसिडेन्सको बुकिङ्ग खुला, पहिलो ग्राहकलाई १० लाख छुट


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


नारायणस्थान रेसिडेन्सले रेसिडेन्सका लागि बुकिङ्ग खुला गरेको छ। पन्चकन्या मार्ग बूढानीलकण्ठमा रहेको रेसिडेन्सले आजबाट बुकिङ्ग खुला गरेको हो।

पहिलो फेजमा ८ वटा घरको बुकिङ्ग खोलिएको हो। ४ आना १ पैसामा बनेका साढे दुई तल्ले घरलाई बुकिङ गर्न सकिने छ।

दोस्रो फेजमा ५ वटा घरका लागि बुकिङ्ग खोलिने छ। रेसिडेन्स ९० आना जग्गामा निर्माण हुने छन्।

अग्रिम बुकिङ्ग गरी घर खरिद गर्न सकिने रेसिडेन्सका सञ्चालक धिरज श्रेष्ठले बताए।

पहिलो ग्राहकलाई दश लाख रुपैयाँ छुट प्रदान गरिने उनले बताए। तर, त्यसका लागि १५ दिनभित्र घर बुकिङ्ग गरिसक्नुपर्ने छ। घरहरूको डिजाइन तथा निर्माण पाइला कन्स्ट्रक्सनले गर्नेछ।

पाइला कन्स्ट्रक्सनका टेक्निकल डाइरेक्टर हृदय खड्काले रेसिडेन्टका घरहरू भूकम्प प्रतिराेधी, भवन  निर्माण संहिता अनुसार बनाइएकाले आवास प्रयाेजनका लागि उत्कृष्ट रहेकाे बताए ।

पूर्वी माेहडाका घरहरूलाई वास्तुशास्त्र अनुसार डिजाइन गरिएकाे पनि उनले जानकारी  िदए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न