प्रदेश १ का न्यायाधिवक्तासहित श्रीमती र छाेरामा काेराेना संक्रमण 


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


कोरोना भाइरसबाट संक्रमित भएका प्रदेश १ सरकारका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ। 

आचार्यसहित श्रीमती र छोरालाई कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिएका छन्। 

आचार्यलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा लैजाने तयारी भइरहेको छ। आचार्यले आयोमेलसँग भने ‘मसहित परिवारका सदस्य स्वस्थ छौं, आइसोलेनका लागि हामी सबै धरान जाने तयारीमा छौं।’

आचार्यले आफूलाई केही दिनदेखि सामान्य ज्वरो आएको हुँदा सार्वजनिक कार्यक्रममा नगएको बताए। सामान्य ज्वरो आए पनि सिटामोल खाएर बसेका उनले श्रीमती र छोरालाई समेत हल्का ज्वरो आएपछि पिसिआर परिक्षण गराएका थिए।

कन्ट्रयाक हिस्ट्री नदेखिएका आचार्यलाई कहाँबाट कोरोना भाइरस संक्रमण भयो भन्ने बारे यकिन हुन सकेको छैन। उनले समेत आफू विराटनगरबाहिर र भीडभाडमा नगएको जानकारी दिएका छन्।  

विराटनगरमा कोरोना समाजमा फैलिएको निष्कर्षसहित गत शनिबारदेखि लकडाउन गरिएको छ। दोस्रो पटक १४ दिनका लागि लकडाउन गरेपछि विराटनगरमा सर्वसाधारणले भने पूर्ण रूपमा लकडाउन पालना गरेका छैनन्। जसका कारण संक्रमणको जोखिम उच्च रहेको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख